• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: कति भाले र कति पोथि ?....


मुन्द्रेले भनेछ, साथिहो मैले हिजो ५ ओटा झिङ्गा मारें ।
३ ओटा पोथि र २ ओटा भाले ।
होइन तँलाई कसरि थाहा भयो कति भाले र कति पोथि मरे भनेर ?
त्यत्ति पनि थाहा हुदैन कि के हो त मलाई
, ३ ओटा ऐनामा बसेका थिए २ ओटा चुरोटको बट्टामा ।